LEADING LIGHT OF THE NEPALESE INDUSTRY
Driving Economic Growth
The Journey of Jyoti Group
Jyoti Group was established by Maniharsha Jyoti in the 1960s. Over the generations, the group has grown by leaps and bounds. Today, it has emerged as an industrial and trading powerhouse, bringing in its wake economic development for the entire nation.
Currently, under the leadership of Chairman Dr. Roop Jyoti, Jyoti Group offers a diverse range of products and services. It is involved in core industries such as iron and steel, oxygen and textile yarn, and marketing of renowned brands of vehicles, tractors, construction equipment, medicine, and consumer electronics. It also provides financing, health and travel related services. Today, each of its companies is a market pioneer in their category. The Jyoti Group has over 2,000 employees and it has its branches, showrooms, factories, depots, and workshops all over Nepal to cater to its customers. In addition, Jyoti Group has also invested in hydro power, non-life insurance, hospital, and banking sector.
The organization’s dynamism, expertise in its chosen field and forward-thinking management with a strong sense of ethics in its work culture enables Jyoti Group to look towards the future with confidence.
As new challenges unfold, Jyoti Group, in keeping with its distinguished past, once again renews its commitment to the nation and invites its existing and potential partners to join hands with it to move forward into a new age of prosperity.
ज्योति समूहको स्थापना मणिहर्ष ज्योतिद्वारा १९६० को दशकमा गरिएको थियो । पुस्तैपिच्छे यस समूहले द्रुत गतिमा विकास गरिरह्यो र आज यस समूहले आफूलाइ समग्र राष्ट्रको आर्थिक विकासको तथा उद्योग र वाणिज्य क्षेत्रको शक्तिकेन्द्रको रूपमा उदाएको छ ।
डा. रूप ज्योतिको नतृत्वमा ज्योति समूहले हाल विविध उत्पादन तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ । यो समूह फलाम तथा स्टीलको उत्पादन, अक्सिजन तथा टेक्सटाइलको उत्पादन लगायत प्रसिद्ध ब्राण्डका सवारी साधन, ट्रयाक्टर, निर्माण सामग्री, औषधी, उपभोग्य इलेक्ट्रोनिक्सका सामानको बजारीकरणमा संलग्न छ । देशैभर ज्योति समूहका शाखा कार्यालयहरू, विक्री कक्षहरू, कारखाना, कार्यशाला तथा वितरण केन्द्रहरू रहेका छन जहाँ दुइ हजार भन्दा बढी नागरिक रोजगारी पाइरहेका छन । त्यसका अलावा ज्योति समूहले जलविद्युत, निर्जिवन बीमा, अस्पताल एवं बैकिंग क्षेत्रमा लगानी गर्दै आएको छ ।
यस समूहको गतिशिलता, कार्यक्षेत्रको दक्षता र अग्रगामी व्यवस्थापनका साथै नैतिकवान कार्यसंस्कृतिले ज्योति समूहलाइ आत्मविश्वासका साथ अघि बढ्न मद्दत गरेको छ ।
आफ्नो विशिष्ट इतिहासलाइ कायम गर्दै नवीन चुनौतीहरूको यथोचित सामना गर्न ज्योति समूह राष्ट्रप्रतिको आफ्नो प्रतिवद्धता दोहोर्याउन चाहन्छ । यसका लागि समृद्धिको नया युगमा अवतरण गर्न आफ्ना विद्यमान र सम्भावित साझेदारहरूलाइ हातेमालो गर्दै अघि बढ्न आमन्त्रण पनि गर्दछ ।
Vision
- We want to serve our customers to the best of our ability.
- We want to provide our customers with good quality products and services at the most economical price.
- We believe in quality, and we believe that this will earn us the trust and respect of our customers.
- We believe our business will grow as long as we take care of our customers.
Values
- Compassion Love all living beings.
- Integrity Take note what is not ours.
- Diversity Treat everyone with respect.
- Honesty Be truthful.
- Clear-HeadedRefrain from intoxicants
व्यावसायिक परिलक्ष्य
- हामी हाम्रा ग्राहकवर्गलाइ हाम्रो क्षमता र दक्षताले भ्याएसम्मको उत्कृट सेवा प्रदान गर्न तत्पर छौ ।
- हामी हाम्रा ग्राहकवर्गलाइ गुणस्तरीय वस्तु तथा सेवा सर्वसुपथ मूल्यमा उपलब्ध गराउन चाहन्छौ ।
- हामी गुणस्तरमा विश्वास गर्दछौ र हामीलाइ विश्वास छ कि यसैका कारण हाम्रा ग्राहकको विश्वास र सम्मान हासिल गर्ने छौ ।
- आफ्ना ग्राहकको असल ब्यवहार रहेसम्म हाम्रो व्यवसाय सफल हुँदै जानेछ भन्नेमा हामी विश्वास गर्दछौ ।
सैद्धान्तिक अवधारणा
- करूणासमस्त प्राणी जगतलाइ माया गरौ
- निष्ठाजुन आफ्नो होइन सो उपभोग नगरौ
- विविधताहरेकलाइ सम्मानजनक व्यवहार गरौ
- इमान्दारितासत्यवादी बनौ
- समझदारितालागुपदार्थबाट टाढै रहौ